You are currently viewing भरतपुर-5 क्रिकेट रंगशाला नजिकै खेत बिक्रीमा

भरतपुर-5 क्रिकेट रंगशाला नजिकै खेत बिक्रीमा

भरतपुर महानगरपालिका -5 भरतपुर (स्मल हेभन स्कूल पछाडी धुर्मुस सुन्तली क्रिकेट रंगशाला नजिकै ) राम्रो सस्तो खेत बिक्री मा रहेको छ ।

• क्षेत्रफल : 9 कट्ठा 17 धुर

• ठेगाना :भरतपुर महानगरपालिका -5 भरतपुर (स्मल हेभन स्कूल पछाडी धुर्मुस सुन्तली क्रिकेट रंगशाला नजिकै )

• सम्बन्धित जग्गाको लागी कम्पनीमा सम्पर्क : 9845242916

• 100 हात मुहडा 300 हात पिछाड

साथ साथै हजुरहरु पनि आफ्नो सम्पति खरिद अथवा बिक्रि गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।

सम्पर्क: ९८४५२४२९१६ , 9845242916

For full video: click https://www.youtube.com/watch?v=Jeok8vyvkVE

Leave a Reply