भरतपुर महानगरपालिका-2 नारयणगढ़ क्षेत्रपुर चितवन ( रामेशोर मन्दिर नजिकै) घर बिक्री मा रहेको छ । उक्त घर बाट घरभाडा मासिक १५,००० आइरहेको छ । घर ५.५ धुरमा बनेको यो घरको मुहाड ११ हात छ भने पिछाड ४४ हात रहेको छ ।
•मूल्य रु : १ करोड
• क्षेत्रफल : 5.5 धुर(2.93आना )
• ठेगाना :भरतपुर महानगरपालिका-2 नारयणगढ़ क्षेत्रपुर चितवन ( रामेशोर मन्दिर नजिकै)
• प्रतक्ष्य जग्गा धनीसंग सम्पर्क : 9801564372
साथ साथै हजुरहरु पनि आफ्नो सम्पति खरिद अथवा बिक्रि गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: ९८४५२४२९१६ , 9845242916
तलको लिंकमा गएर पुरा भीडीयो हेर्न सक्नु हुनेछ
for full video: click https://youtu.be/Nq_bq-UGbB88
