You are currently viewing सम्पति न:79 भ.न.म.पा-15 दशरथनगर मंगलपुरमा घर बिक्रीमा

सम्पति न:79 भ.न.म.पा-15 दशरथनगर मंगलपुरमा घर बिक्रीमा

चितवनको भ.न.म.पा-15 दशरथनगर मंगलपुरमा घर बिक्रीमा रहेको छ । 15.5 हात मुहाड रहेको छ भने 75 हात पिछाड रहेको उक्त घरमा गाई,भैंसी,बाख्रा पालनको लागी गोठ पनि रहेको छ ।

•मूल्य रु : 45 लाख

• ठेगाना :भरतपुर महानगरपालिका-15 नारयणगढ़ दशरथनगर मंगलपुरमा चितवन

• प्रतक्ष्य जग्गा धनीसंग सम्पर्क : 9805141720

साथ साथै हजुरहरु पनि आफ्नो सम्पति खरिद अथवा बिक्रि गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।

सम्पर्क: ९८४५२४२९१६ , 9845242916

तलको लिंकमा गएर पुरा भीडीयो हेर्न सक्नु हुनेछ

Leave a Reply