भ.म.न.पा-4 यज्ञपुरी लंकु चितवनमा घर बिक्रीमा। 22 हात मुहाड रहेको छ भने 50 हात पिछाड रहेको उक्त घरमा गाई,भैंसी,बाख्रा पालनको लागी गोठ पनि रहेको छ ।
•मूल्य रु : 1करोड 30 लाख
• क्षेत्रफल: 14 धुर
• ठेगाना :भरतपुर महानगरपालिका-4 भरतपुर यज्ञपुरी लंकु चितवन
• प्रतक्ष्य जग्गा धनीसंग सम्पर्क : 9805141720
साथ साथै हजुरहरु पनि आफ्नो सम्पति खरिद अथवा बिक्रि गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: ९८४५२४२९१६ , 9845242916
पुरा भिडीओ हेर्नको लागी तलको लिंकमा जानुहोला
