You are currently viewing सम्पति न:77 चितवन नारयणगढ़ क्षेत्रपुरमा घर बिक्रीमा

सम्पति न:77 चितवन नारयणगढ़ क्षेत्रपुरमा घर बिक्रीमा

भरतपुर महानगरपालिका-2 नारयणगढ़ क्षेत्रपुर चितवन ( रामेशोर मन्दिर नजिकै) घर बिक्री मा रहेको छ । उक्त घर बाट घरभाडा मासिक १५,००० आइरहेको छ । घर ५.५ धुरमा बनेको यो घरको मुहाड ११ हात छ भने पिछाड ४४ हात रहेको छ ।

•मूल्य रु : १ करोड

• क्षेत्रफल : 5.5 धुर(2.93आना )

• ठेगाना :भरतपुर महानगरपालिका-2 नारयणगढ़ क्षेत्रपुर चितवन ( रामेशोर मन्दिर नजिकै)

• प्रतक्ष्य जग्गा धनीसंग सम्पर्क : 9801564372

साथ साथै हजुरहरु पनि आफ्नो सम्पति खरिद अथवा बिक्रि गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।

सम्पर्क: ९८४५२४२९१६ , 9845242916

तलको लिंकमा गएर पुरा भीडीयो हेर्न सक्नु हुनेछ

for full video: click https://youtu.be/Nq_bq-UGbB88

Leave a Reply